शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमालेद्वारा प्रधानमन्त्रीलाई सुझाव प्रतिवेदन हस्तान्तरण (सुझावपत्र सहित)

शुक्रबार, साउन ४ २०८१

काठमाडौ‌ । नेकपा एमालेका नेताहरुले सरकारलाई सुझावपत्र हस्तान्तरण गरेका छन्। आज सिंहदरबारमा एमालेका महासचिवलगायत नेताहरुले प्रधानमन्त्रीलाई सुझावपत्र हस्तान्तरण गरेका हुन् ।

आफू पार्टी अध्यक्ष भएपनि अहिले सरकारका तर्फबाट एमालेको सुझावपत्र बुझेको प्रधानमन्त्री ओलीले बताए । सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले एमालेले बुझाएको सुझावपत्र कार्यान्वयनमा जाने बताए ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पुर्‍याउन आह्वान गरेका थिए।