शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अकला मन्दिरमा फसेका दर्शनार्थीको उद्वार

आइतबार, असार २३ २०८१

काठमाडौं । तनहुँ जिल्ला म्याग्दे गाउंपालिका–६ स्थित अकला मन्दिर दर्शन गर्न जाने क्रममा बाढिमा फसेका ६ जना को सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।

बाढीको कारण दर्शनार्थी फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको २५ जना सुरक्षा फौजले डोरिको सहायताबाट उनीहरुको सकुशल उद्वार गरी गन्तव्यतर्फ पठाएको हो।