शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चट्ट रुमालमा रोमान्टिक देखिए पुष्प र शिल्पा

आइतबार, असार २३ २०८१

काठमाडौं । गायक राज सापकोटाले आफ्नो पहिलो गीत ’चट्ट रुमालमा’ सार्वजनिक गरेका छन् । लोक शैलीको यस गीतमा चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् । यादब लम्सालको शब्दमा रहेको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ । गीतलाई पुरुषोत्तम सुवेदीको संगीत संयोजन गरेका हुन्।

डान्सिङ भर्सनको गीतमा पुष्प खड्का, शिल्पा पोखरेल र धुर्ब न्यौपानेको अभिनय रहेको छ । नवराज उप्रेतीले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । माइकल चन्दको निर्देशनमा तयार पारिएको भिडियोलाई ’ओएसआर डिजिटल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

भिडियो लिंक