बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रधानमन्त्री भेट्न बालुवाटारमा केपी ओली

मंगलबार, असार १८ २०८१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले बोलाएपछि ओलि बालुवाटार पुगेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेबिच मध्यरात सत्ता सहकार्यबारे सहमति गरेपछि प्रचण्ड र ओलीबिच भेटवार्ता हुन लागेको हो ।

आजै एमाले मन्त्रीहरूले राजीनामा दिने बताइएको छ ।