बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कोटेश्वरस्थित एक विस्कुट गोदाममा आगलागी

बुधबार, जेष्ठ २३ २०८१

काठमाडौं । तीनकुनेको किराना स्टोरमा आगलागी भएको छ ।

खाद्यान्नलगायत किरानाका सामानहरू स्टोर गरेर राखिएको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।

अहिले तीन वटा दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् । थप दमकल पनि परिचानल गर्ने तयारी गरिएको छ ।

के कति कारणले गोदामका आगलागी भएको बारे खुलिसकेको छैन ।