शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने

मंगलबार, बैशाख ११ २०८१

काठमाडौँ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार वैशाख १३ गते विश्वासको मत लिने भएका छन् ।

कँडेलले विश्वासको मत लिने प्रयोजनको पत्र कर्णाली प्रदेशसभा सचिवालयमा पठाइसकेका छन् ।

२७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले २८ चैतमा शपथ ग्रहणपछि पदभार सम्हालेका थिए ।