बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्व.गायक अमन ओलीको स्वरमा “नहसाउ शत्रु” सार्वजनिक

बुधबार, चैत्र २८ २०८०

स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु” गीतको भिडियो बजारमा आएको छ ।
देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ ।

आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा, श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

भिडियो लिंक

https://youtube.com/watch?v=tOZ-5bejOjE%3Fsi%3DZqCVykgFdKhmV65K