बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालमा चलचित्र पर्यटनको सम्भावना छ, मन्त्री तामाङ

बुधबार, चैत्र ७ २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताउनु भएको छ । हामीले चलचित्रका माध्यमबाट नेपाली कला र संस्कृतिको लागि विश्वव्यापीकरण गर्न सकने रहेछौँ ।
काठमाण्डौ जारि सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताउनु भयो । निफले विश्वभरका नेपाली चलचित्र समुदायको प्रतिनिधित्व गर्दै आएको र यो नेपालका चलचित्रहरूका लागि मात्र नभई विश्वभरका चलचित्रहरूको लागि साझा मञ्च बनेको छ । ४० देशका चलचित्रकर्मीहरु सहभागी भएको महोत्सवमा यतिधेरै विदेशी पर्यटकहरु नेपालमा आउनुले नेपालको चलचित्र पर्यटनमा पनि महत्वपूर्ण भूमिका खोलेको छ भन्ने मलाई लाग्छ मन्त्रालय मातहाबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति आफू सकारात्मक रहेको बताउँदै तामाङले ठोस् योजना सहित सहकार्य गर्ने प्रतिवद्धा जनाउनु भयो । तामाङले निफले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ’वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ’आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ । ’द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो ।९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागि बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ’लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ’एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।

नेपाली फिचर फिल्म ’बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ’अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो । त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ’पखेटा’ले जित्यो ।
राजेश श्रेष्ठ र संकल्प भुजेलले ’एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ’एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ’डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ’बुलाकी’बाट अवार्ड उचालिन् ।
विश्वका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदे आएको छ ।
००००

सिनेमा समाज रुपान्तरणको शक्तिशालि हतियार हो, मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सिनेमा भनेको समाज रुपान्तरणको एउटा यस्तो शक्तिशालि हतियार हो, जसले संसारका धेरै परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।

काठमाण्डौ जारि सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले नेपालकै परिप्रेक्षमा पनि पञ्चायतको बिरुद्ध बनेका चलचित्र वा टेलीचलचित्रलाई लिन सकिन्छ । वलिदान, आगोजस्ता चलचित्रले नेपाली समाजको एउटा वर्गको कथालाई पर्दामा उतारेन मात्रै समाज हिँडिरहेको बाटो गलत छ भनेर सिंगो व्यवस्था विरुद्ध लाग्न प्रेरित पनि गर्यो । पछिल्लो अवस्थामा रुपान्तरणको एउटा पाटो दश बर्षे जनयुद्ध र यससँग सम्बन्धित विषयका सिनेमाहरु निर्माण भइरहेकाछन् र राम्रो स्थान पाइरहेका छन् । जसको एकजना अभियन्ता केपी पाठक जी आफैँ हुनुहुन्छ । जसले मैना सुनारमाथी चलचित्र बनाउनु भयो । तर नेपाली चलचित्रमा युद्धका सकारात्मक पाटाहरु जति आउन पर्ने हो आउन सकेका छैनन् । युद्धको सौन्दर्य र यसका अवयवहरुलाई खोतल्दै जनपक्षिय चलचित्र निर्माणमा लाग्नु पर्ने आजको आवश्यकता पनि हो भन्ने मलाई लाग्छ । मेरो मन्त्रालय मातहाबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति आफू सकारात्मक रहेको बताउँदै तामाङले ठोस् योजना सहित सहकार्य गर्ने प्रतिवद्धा जनाउनु भयो । तामाङले निफले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।
महोत्सवमा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको ’वाइल्ड स्वान’ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

अन्तर्राष्ट्रिय डकुमेन्ट्रीतर्फ ’लभ लाइट’ले ’माउन्ट एभरेस्ट’ अवार्ड जितेको छ । त्यस्तै, ’आइ प्रमिस यू प्याराडाइज’ले उत्कृष्ट अन्तर्राष्ट्रिय लघु फिल्मको विधामा बागमति अवार्ड जितेको छ ।
’द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग’ले जुरी स्पेशल मेन्सन अवार्ड जित्यो ।९४ मिनेटको यो फिल्म चीनबाट महोत्सवमा सहभागि बनेको थियो । डन किहोटे उत्कृष्ट अन्तर्राष्ट्रिय अवार्ड भने ’लाजरस पाथ’ले पायो । उत्कृष्ट राष्ट्रिय लघु फिल्म ’एट एनोदर विन्टर’ले जितेको छ भने ’ऐके शेर्पा उत्कृष्ट डकुमेन्ट्री’तर्फ इनुमा राईले अवार्ड उचालिन् ।
नेपाली फिचर फिल्म ’बुलाकी’ले उत्कृष्ट राष्ट्रिय फिचर फिल्मतर्फ अवार्ड उचाल्दा यही फिल्मबाट लक्षमण सुनारले उत्कृष्ट निर्देशक र अभिनेत्री सुरक्षा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् । राष्ट्रिय लघु फिल्म र डकुमेन्ट्रीतर्फको अडियन्स चोइस अवार्ड ’अर्केस्ट्रा’बाट निर्देशक सफल पाण्डेले जित्यो । त्यस्तै, फिचर फिल्मतर्फको अडियन्स चोइस अवार्ड भने ’पखेटा’ले जित्यो ।
राजेश श्रेष्ठ र संकल्प भुजेलले ’एक भागवत एक गीता’बाट उत्कृष्ट सिनिमेटोग्राफीतर्फ अवार्ड उचाल्दा उत्कृष्ट अभिनेतामा भने विपिन कार्कीले ’एक भागवत एक गीता’बाट अवार्ड प्राप्त गरे । फिचर फिल्मबाटै उत्कृष्ट पटकथातर्फ ’डेसान’ले अवार्ड पायो । उत्कृष्ट अभिनेत्रीमा सुरक्षा पन्तले ’बुलाकी’बाट अवार्ड उचालिन् ।
विश्वका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव भन्ने नाराको साथ केपी पाठकको अध्यक्षतामा हरेक वर्ष नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव आयोजना हुँदे आएको छ ।
०००

जनपक्षिय चलचित्र निर्माण हुन आवश्यक छ, मन्त्री तामाङ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपाली चलचित्रमा जनयुद्धका सकारात्मक पाटाहरु जति आउन पर्ने हो त्यती आउन नसकेको बताउनु भयो । युद्धको सौन्दर्य र यसका अवयवहरुलाई खोतल्दै जनपक्षिय चलचित्र निर्माणमा लाग्नु पर्ने आजको आवश्यकता पनि हो । उहाँले भन्नु भयो । सिनेमा भनेको समाज रुपान्तरणको एउटा यस्तो शक्तिशालि हतियार हो, जसले संसारका धेरै परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

काठमाण्डौ जारि सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन समाहरोहमा प्रमुख अतिथिका रुपमा सहभागी तामाङले नेपालकै परिप्रेक्षमा पनि पञ्चायतको बिरुद्ध बनेका चलचित्र वा टेलीचलचित्रलाई लिन सकिन्छ । वलिदान, आगोजस्ता चलचित्रले नेपाली समाजको एउटा वर्गको कथालाई पर्दामा उतारेन मात्रै समाज हिँडिरहेको बाटो गलत छ भनेर सिंगो व्यवस्था विरुद्ध लाग्न प्रेरित पनि गर्यो । पछिल्लो अवस्थामा रुपान्तरणको एउटा पाटो दश बर्षे जनयुद्ध र यससँग सम्बन्धित विषयका सिनेमाहरु निर्माण भइरहेकाछन् र राम्रो स्थान पाइरहेका छन् ।
मेरो मन्त्रालय मातहाबाट यसको प्रवद्र्धनमा मैले खेल्न सक्ने भूमिकाप्रति आफू सकारात्मक रहेको बताउँदै तामाङले ठोस् योजना सहित सहकार्य गर्ने प्रतिवद्धा जनाउनु भयो । तामाङले निफले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो ।