बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो

आइतबार, फाल्गुन २७ २०८०

युनिश शाहीको ‘धारिलो तिर˝ बोलको गितको भ्युज वान मिलियन नाघेको छ । पोखरामा रहेको चंगा प्रोडक्सन मार्फत डिसेम्वर ६, २०२३ मा सार्वजनिक गरिएको यो गीतको भ्युज १ मिलियन नाघेको हो ।

बाल्यकालदेखि नैं संगीत क्षेत्रमा लागेका युनिशको यो आठौं गित हो । गायक शाहीको अनुसार यो गीतको म्युजिम भिडियोमा फुटवल खेलाडी डोना थापा र डिजे नानीको अभिनय रहेको छ । भिडियोको निर्देशन निकोलस गुरुङले गरेका हुन । यसैगरी गीतको सिनेम्याटोग्राफरमा सन्दिप तिवारी, आर्ट डाईरेक्टरमा अनुप गुरुङ रहेका छन् । गीत ओम्निफोनिक्स स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो लिंक