शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

उत्सब सुब्बा लामा र सुमिना लो को “मायाँ साटौंला” सार्वजनिक

बुधबार, माघ २४ २०८०

गायक उत्सब सुब्बा लामा र गाईका सुमिना लो को मिठो आवाजमा रहेको “मायाँ साटौंला” बोलको गीत सार्वजनिक भएको छ ।

उत्सब सुब्बा लामाकै सब्द संगीत रहेको यस गीत को भिडियो भने छिट्टै बजारमा आउने बताएका छन् ।

गीतलाई आहिले (utsab subba lama) youtube channel मार्फत सार्बजनिक गरिएको छ