बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सिमरन परियारको सुमधुर स्वर रहेको ’बाबा’

शुक्रबार, पुष २७ २०८०

आमाशी उर्वन राई को शब्द तथा संगीतमा सुमधुर स्वरकी धनी सिमरन परियारको आवाज रहेको ’बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।

अमेरिकालाई आफ्नो कर्मथलो बनाउँर्द आउनुभएकी रचनाकार आमाशीको सम्पुर्ण ’बाबा’ प्रति समर्पित यस गीतमा दिवेश राईको अरेन्जमेन्ट, राजु कार्कीको मिक्स मास्टरिङ र गितारमा संजिव रसाईली रहेका छन् । भिडियोको सम्पादन जस्केलो क्रियशन र राज राईको निर्माण रहेको छ ।

भिडियो लिंक