बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

गाजामा मृत्यु हुनेको संख्या १५,९००

बुधबार, मंसिर २० २०८०

गाजा । गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको छ ।

इजरायली आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या १५,९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए,’ स्वास्थ्यमन्त्री माई अल काइलाले ओगटेड वेस्ट बैंकको रामल्लाहमा बोल्दै भने।

यसअघि आज गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि आफ्ना बिरामीहरूलाई छाड्ने छैनन् र उनीहरू उपचारमा दिनरात खटिने छन् ।