बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

गाजा झडपमा दुई इजरायली सैनिक मारिए

आइतबार, मंसिर १७ २०८०

गाजा । गाजामा दुर्ई इजरायली सेना मारिएको पुष्टि भएो छ ।

इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ ।

इजरायली सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र सार्जेन्ट ब्रान्डेस रहेका छन्।

सामा नोभेम्बर ३० मा घाइते भएका थिए भने उनको शनिवार मृत्यु भएको थियो । ब्रान्डेस भने शनिबार झडपमा मारिएको इजरायली अधिकारीहरूले जनाएका छन् ।