शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राजकीय सम्मानकासाथ नेम्वाङको बिदाई (तस्वीरमा हेर्नुहोस्)

बिहिबार, भाद्र २८ २०८०

काठमाडौं । राजकीय सम्मानकासाथ संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवयात्रा सुरू भएको छ ।

वालुवाटारस्थित निवासवाट नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको शवयात्रा सुरू भएको हो ।

गत मंगलबार निधन भएका प्रतिनिधिसभा सदस्य नेम्वाङको पशुपति आर्यघाटमा हिन्दु र मुन्धुम परम्परा अनुसार अन्तिम बिदाइ गरिदैँछ ।

हृदयघात भएर निधन भएका संबिधानसभा अध्यक्ष नेम्वाङको निधनमा सरकारले आज सार्बजनिक बिदा दिएको छ ।