शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

बिहिबार, भाद्र २८ २०८०

काठमाडौं । आज संघीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठटक दिउँसो ३ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक २ बजेर ३१ मिनेटका लागि बोलाइएको हो ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको दुबै बैठकमा मंगलबार निधन भएका संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गरिने कार्यसूची रहेको छ ।