शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलिलाई सर्‍यो

बुधबार, भाद्र २७ २०८०

काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एक दिनपछि सरेको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा सदस्य तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण बिहीबार अपरान्ह ३ बजे बस्नेगरी सारिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

हृदयघातका कारण नेम्वाङको मंगलबार बिहान निधन भएको थियो ।