बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मन्त्रिपरिषद्को बैठक बस्दै

बिहिबार, भाद्र २१ २०८०

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

आजको बैठकले संघीय निजामती सेवा विधेयकलाई संसदमा पठाउने निर्णय गर्ने बताइएको छ ।