शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

साइकलबाट लडेर मृत्यु

बुधबार, साउन १७ २०८०

औरही गाउँपालिका–१ हर्कट्टीस्थित भित्री बाटोमा हर्कटीबाट शिवनगरतर्फ जाँदै गरेको अवस्थामा साइकलबाट लडेर बरियारपट्टी गाउँपालिका–३ शिव नगर बस्ने ५१ वर्षीय राज कुमार यादवको मंगलबार राति मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।