काठमाडौं – टोखा नगरपालिका–८ बानियाँटार डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका–७ घर भएका अर्जुन धमलाको कोठामा नभएको अवस्थामा ताल्चा फोडेर नगद, विभिन्न गरगहना समेत गरी करिब ४ लाख ३८ हजार रूपैयाँ बराबरको धनमाल र एटिएम १ थान बुधबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।