बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

घट्यो सुनको मूल्य, कतिमा झर्यो आज ?

शुक्रबार, जेष्ठ ५ २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले घटेर प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला एक लाख नौं हजार दुई सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी एक हजार तिन सय ७० रुपैयाँमा स्थिर रहेको छ ।