बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

नेपाल प्रहरीका २२ जना डीएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)

शनिबार, बैशाख ३० २०८०

काठमाडौं । नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक ९एसपी० मा बढुवाका लागि सिफारिस भएका छन्।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का रहेकी छन् ।