शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

इङवा हाइड्रोपावरको आईपीओ बाँडफाँट

बुधबार, बैशाख २७ २०८०

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ ।  कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपीओ बिक्री खुला गरेको थियो ।

१२ लाख ३ हजार ९९५ जना आवेदकले १ करोड २८ लाख ९५ हजार ४९० कित्ता सेयरको लागि परेको आवेदनमध्ये ११ लाख ९९ हजार ९६७ को  योग्य आवेदन परेको थियो । योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ८६३ जना आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् ।