बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

बेनेलीको “नयाँ सफर दमदार अफर” सार्वजानिक

आइतबार, बैशाख २४ २०८०

काठमाडौँ – बेनेली मोटरसाइकलको नेपालको लागि आधिकारिक बितरक केटिएम इन्टरनेशलन ट्रेडिङ प्रा. लि.ले “नयाँ सफर दमदार अफर” सार्वजानिक गरेको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागूहुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकहरुले ६० हजार रुपैयाँसम्म छुट पाउन सक्नेछन्, यसमा नगद छुट ३५ हजार रुपैयाँ, बेनेली ब्राण्डको १२ हजार रुपैयाँ बराबरको हेल्मेट, एफवाई २०८०÷८१ को रोड ट्याक्स सहुलियत तथा अन्य आकर्षक उपहारहरु हुनेछन्।बेनेली नेपालले निम्न मोडलका मोटरसाइकलहरु उपलव्ध गराउदै आएको जानकारी पनि कम्पनीले दिएको छ ।