काठमाडौँ – बारा क्षेत्र नम्बर २ मा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।
मतगणनाको पछिल्लो अपडेटअनुसार ६७७४ मत गन्दा यादवले २६०० मत पाएका छन्। २००६ मतसहित जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्।
यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ८६१ मत पाएका छन्।