शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

राष्ट्रपति पौडेल अस्पताल भर्ना

आइतबार, चैत्र १९ २०७९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल हिजो साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।

हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

राष्ट्रपति पौडेलको पेटमा समस्या भइ उपचारार्थ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा हिजो साँझ भर्ना भएको र उनी हाल चिकित्सकहरुको निगरानीमा रहेकोअस्पतालले जनाएको छ ।