शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे सभामुखका उम्मेदवार

बुधबार, माघ ४ २०७९

काठमाडौं । सत्तारुढ गठबन्धनबाट एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखका उम्मेदवार हुने भएका छन् । 

झापा–२ बाट निर्वाचित घिमिरेलाई सभामुखको उम्मेदवारी दर्ता गराउन लागेको हो । 

संघीय संसद सचिवालयले  सभामुख उम्मेदवारी दर्ताका लागि आजको समय सिमा दिए पछि एमालेले घिमिरेलाई सभामुखको उम्मेदवारी बनाउन लागेको एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 

पुर्ववत सहमति अनुसार उनी सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।