शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भीरबाट लडेर एक महिलाको मृत्यु

शुक्रबार, पुष २२ २०७९

 
सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

घाँस काट्ने क्रममा बादे भीरबाट लडेर २३ वर्षीया पवित्रा रावतको ज्यान गएको स्थानीयले बताएका छन् ।

स्थानीय सत्यनारायण बस्नेतका अनुसार घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते भएकी रावतको घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । रावत दम्पत्ती घाँस काट्न जंगल भएका थिए ।