सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं – ८ प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी

मंगलबार, मंसिर ६ २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले जित निकालेका छन् ।

 उनले ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत पाए ।

तेस्रो हुँदै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मत ल्याएका थिए ।