सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

रुपन्देही-३ मा बालकृष्ण खाँणलाई पछ्याउँदै राप्रपाका दीपक बोहरा

मंगलबार, मंसिर ६ २०७९

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले सुरुवातदेखिको अग्रता कायम राखेका छन् ।

९ हजार १४० मत गणना हुँदा खाँणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् ।

रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना सकिएको हो । अब सियारी १ को मतगणना सुरु भएको छ ।