सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै

मंगलबार, मंसिर ६ २०७९

लमजुङ  । लमजुङमा नेकपा एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले नौ हजार एक सय नौ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् ।

देव गुरुङभन्दा पृथ्वीसुब्बा गुरुङ एक हजार नौ सय नौ मतले अगाडि छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धर्मराज केसीले सात सय ७१ मत प्राप्त गरेका छन् ।