सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

ललितपुर–३ मा तोसिमाको अग्रता, एमालेका खड्का दोस्रोमा

मंगलबार, मंसिर ६ २०७९

काठमाडौँ –  प्रतिनिधि सभा सदस्य अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले अग्रता बनाएकी छन् ।

चार हजार ९०५ मत गणना गर्दा कार्की एक हजार ४८२ मतसहित अगाडि छन् । यस्तै दोस्रोमा नेकपा एमालेका अमृत खड्काको एक हजार ४४८ मत र तेस्रोमा माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत प्राप्त गरेका छन् ।