सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं १ मा मिश्रलाई सुरुवाती अग्रता, प्रकाशमान तेस्रोमा

सोमबार, मंसिर ५ २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई सुरुवाती अग्रता मिलेको छ ।

उनले जारी मतगणनामा २८९ मतका साथ अग्रता लिइरहँदा उनलाई एमालेका उम्मेदवार किरण पौडेलले पच्छाइरहेका छन् ।

पौडेललाई १८६ मत प्राप्त हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रकाशमान सिंहले १८३ मत प्राप्त गरेका छन् ।