सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

काठमाडौं-७ मा रास्वपालाई उछिन्दै एमाले अगाडि

सोमबार, मंसिर ५ २०७९

काठमाडौं । काठमाडौं-७ मा सुरुवाती अग्रतामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार गणेश पराजुलीलाई पछि पार्दै एमालेका उम्मेदवार श्यामकुमार घिमिरले अग्रता कायम गरेका छन् ।

जारी मत गणनाको पछिल्लो अपडेट अनुसार एमालेका घिमिरेले ३७५ मत ल्याएका छन् भने रास्वपाका पराजुरीले ३०४ मत ल्याउ्रँदै पच्छयाई रहेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी मानुषी यमि भट्टराईलाई २९० मत प्राप्त भएको छ ।