सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

भोट दिन लाइन बसेका एक वृद्धको मृत्यु

आइतबार, मंसिर ४ २०७९

तेह्रथुम । मतदानका लागि लाइन बसेका एक वृद्धको मृत्युभएको छ।  तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्‍न  मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।

मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।