मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रदेश १ मा पनि आज सार्वजनिक बिदा

सोमबार, कार्तिक १४ २०७९

काठमाडौं । प्रदेश १ मा पनि आज पनि सार्वजनिक बिदा रहेको छ ।  छठ पर्वको समापनका दिन यसैगरी मधेश प्रदेशले पनि आज सार्वजनिक विदा दिएको छ । 

संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । तर, प्रदेश १ र मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।

313474842_801897334415049_2679613244697327388_n.jpg