मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सुदूरपश्चिम प्रदेशमा भूकम्प  महसुुस

आइतबार, कार्तिक १३ २०७९

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस गरिएको छ ।

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा गरिएको हो ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको धक्का बझाङको लेखगाउँ रहेको छ । 
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।