बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर 

शुक्रबार, कार्तिक ४ २०७९

काठमाडौं । अमेरिकी डलरको भाउले उचाइ कायम गरेको  छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर  एकको खरिद दर १३२.१२ रुपैयाँ कायम भएको छ ।

राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३२.१२ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.७२ रुपैयाँ कायम भएको छ । 

राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२९.५७ रुपैयाँ र बिक्री दर १३०.१६ रुपैयाँ कायम भएको छ ।