बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

मंगलबार, असोज ४ २०७९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा  सुनचाँदीको मूल्य बढेको छ । 

सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।