बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

विज्ञापन व्यवसायी अर्याल पदक र विभुषणद्वारा सम्मानित

मंगलबार, असोज ४ २०७९

काठमाडौँ – त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक एवम् नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य राजेन्द्र अर्याल प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएका छन् ।

सार्वजनिक हित तथा राष्ट्रको उन्नतिमा अर्यालले पु¥याएको यागदानको कदर गर्दै राज्यको तर्फबाट राष्ट्रपति विद्या भण्डारीले सम्मान गरेकी हुन् ।

तीन दशकभन्दा बढी समयदेखि अर्याल विज्ञापन व्यवसायमा क्रियाशील छन् । सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९३ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ ।