शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चार थान भरुवा बन्दुक बरामद    

शनिबार, साउन २८ २०७९

रुकुम (पूर्व) : भूमे गाउँपालिका–७ धर्मशालास्थित डाङग्रीवाङको जंगलबाट ४ थान भरूवा बन्दुक बिहीबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त जंगलमा वेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।