शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौंको बाफलमा  ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

शुक्रबार, जेष्ठ २७ २०७९

काठमाडौं । गएराति काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा ट्रिपरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन् । 

घाइते भएका अन्दाजी ४० बर्षीय पुरुषकोस्वयम्भु स्थित मनमोहन अस्पताल उपचार भइरहेको छ । 

कलंकीबाट बाफल तर्फ आउँदै गरेको बा ४ ख ६२९ नम्बरको ट्रिपरले गएराती पौने १२ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । 

ट्रिपर चालक प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा रहेका छन् ।