शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

घट्यो गाडी भाडा, अब कहाँ जान कति रुपैयाँ लाग्छ? (हेर्नुस् सूची)

शनिबार, जेष्ठ २१ २०७९

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक यातायातको भाडामा पनि समायोजन गरेको हो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै गत चैत्र १७ गते बढाएको भाडा घटाएको हो । जेठ २० गतेदेखि लागु हुने

गरी समायोजन गरिएको भाडामा यात्रु सवारी साधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.९ प्रतिशत भाडा घटाएको हो ।

सुची हेर्न यहाँ क्लिक गर्नुहोस्