काठमाडौं । आज दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नेछन् ।
आगामी आर्थिक वर्ष २०७९–०८० को बजेट संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते प्रस्तुत हुनलागेको हो ।
संसद सचिवालयले ३स्४५ बजे नै सांसदहरूलाई संसद भवन छिरिसक्न अग्राह गरेको छ ।