बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

कामपामा स्वतन्त्र उम्मेदवार बालेन साहको अझ फराकिलो अग्रता

सोमबार, जेष्ठ ९ २०७९

काठमाडौं । काठकामपामा स्वतन्त्र उम्मेदवार बालेन साहको अझ फराकिलो अग्रतात प्राप्त गरी अग्रस्थान कायम राखेका छन्।

 जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरिन् ।
  यसैगरी नेकपा ९एमाले०का उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत ल्याएका छन्  भने उपप्रमुखमा सोही पार्टीको उम्मेदवार सुनिता डङ्गोलले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थानमा छिन् ।  उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी०का रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत पाएका छन् ।

 प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १०, १३, १४, १५, २०,  २२ र २६ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । कामपामा हालसम्म एक लाख २४ हजार ५४४ मतगणना भएको छ ।