बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार हमाल अगाडि

सोमबार, जेष्ठ २ २०७९

काठमाडौँ – धनगढी उपमहानगरपालिकामा ७,४७० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३,३२९ मतका साथ अग्रता कायम राखेका छन् ।

सोमबार बिहान साढे ६ बजेसम्मको मत परिणाम हेर्दा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १,८३७ र एमालेका रणबहादुर चन्दले ७७३ मत पाएका छन् ।