शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रोल्पाको माडीमा माओवादीविरुद्ध एमाले-कांग्रेस गठबन्धनलाई अग्रता

शनिबार, बैशाख ३१ २०७९

रोल्पा । माडी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारविरुद्ध एमाले–कांग्रेस गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन्।

अध्यक्षमा नेकपा एमालेका विजयकुमार घर्ती मगरले ४ सय १६ मत प्राप्त गरेका छन्। उनी एमाले-कांग्रेस गठबन्धनका उम्मेदवार हुन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार अगाडि छन्।

माओवादी केन्द्रका उम्मदेवार अमरसिंह घर्ती मगर यहाँ गठबन्धनका उम्मेदवार भन्दा ८ मतले पछि छन् । उनले ४ सय ८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने माओवादी केन्द्रकी जयपुरी घर्तीले ४ सय १२ मत सहित अग्रता हासिल गरेकी छन् । यहाँ गठबन्धनका उम्मेदवारले ३ सय ७४ मत पाएका छन् ।