भक्तपुर । सूर्य विनायक नगरपालिकामा एमालेका निवर्तमान मेयर वासुदेव थापाले नै अग्रता लिएका छन्।
जारी मतगणनामा मेयर पदमा थापाले १९८ मत पाएका छन् भने राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन् । कांग्रेसका निशान ढुंगलले ६३ मत पाएका छन् ।
उपमेयरमा एमालेकी सरिता भट्टराईले १९७ मत र राप्रपाकी प्रविन शर्माले ७० मत पाएका छन् ।