शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

 सिर्जना सिंहले गरिन् मतदान

शुक्रबार, बैशाख ३० २०७९

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छन् ।

उनले महानगर(१६ स्थित युवक माविबाट मतदान गरिन् । सिर्जना प्रकाशमानकी पत्नी पनि हुन् । 

उनी सत्ता गठबन्धनबाट महानगर मेयरमा उम्मेदवार बनेकी छन् ।