शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एमाले उपाध्यक्ष पौडेलले गरे मतदान

शुक्रबार, बैशाख ३० २०७९

बुटवल । नेकपमा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतदान गरेका छन् ।

उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

आज स्थानीय निर्वाचन पहिलोपटक एकै चरणमा सम्पन्न हुन लागेको छ ।

‘स्थानीय सरकार’को दोस्रो कार्यकाल चयन गर्न लागि आम मतदाता उत्साहपूर्वक मतदानमा भाग लिन सुरु गरेका  छन् ।