शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

थाक्रे गाउपलिका वडा नम्वर १० धादिङ्गबाट एकिकृत समाजबादीबाट अध्यक्षमा रामेश्वोर सुबेदी बलियो दावेदार

आइतबार, बैशाख १८ २०७९

थाक्रे गाउपलिका वडा नम्वर १० धादिङ्गका वडा अध्यक्ष रामेश्वोर सुबेदी एक बलियो दावेदार हुन्। एकिकृत समाजबादी बाट उमेदवारी दिएका सुबेदी स्वच्छ बौद्धिक, इमान्दार र लगनशील भएको नेताको रुपमा गाउमा परिचित छन । राजनितिमा बिगत २५ वर्ष देखि लागेका सुबेदी मिलनसार,सबैलाई समेट्न सक्ने समाजसेवी, निजि स्वार्थ भन्दा माथि रहेर सबैको भलो र आफ्नो गाउको बिकाशका लागी सम्पन्न जनता र समृद्ध थाक्रे बनाउने,शिक्षा ,स्वास्थ्य र रोजगारमा विशेष प्रथामिकता दिने योजना रहेको उनको भनाइ छ ।